रेमिटान्स शुल्क र रेमिटान्स रकमको साथै शुल्क सामेल भएको आबश्यक रकम कम्पनीको भुक्तानी गर्ने बिधि निर्देशित गर्न चाहन्छु।
RupeeSend को शुल्क,रकम अनुरुप सजिलो हुने गरि २ भागमा बिभाजन गरोएको छ। पैसा प्राप्त गर्दा कुनै पनि शुल्क लाग्ने छैन।
            पठाउने रकम आजको विनिमय दरले हिसाब गरि,पाउने रकम सिमुलेशन गरि बैदेशिक रेमिटान्स सिम्युलेटरसंग मिलेर हेर्नुहोस।
यदि प्रापकलाई पैसा हस्तान्तरण(तिरेको)नभएको अबस्थामा,रेमिटान्स आबेदन रद्द गर्न सकिन्छ।
            ※प्रापकलाई पैसा पूर्ण रुपमा हस्तारन्तरण गरेको अबस्थामा रेमिटान्स आबेदन रद्द गर्न नसकिने भएकोले कृपया माफ गर्नुहोस। 
            ※फिर्ता गर्ने रकम रद्द शुल्क र पैसा स्थानान्तरण शुल्क घटाएर तपाइको खातामा जम्मा गराइनेछ।
          
सम्झौताकर्ताको खातामा रकम फिर्ता गर्ने बेलामा शुल्क घटाएर हिसाब गरिने छ। 
            ※ रेमिटान्स रकम हाम्रो कम्पनीले निर्धारित गरेको बैंक खातामा स्थानान्तरण गर्दा लाग्ने सम्पूर्ण शुल्क प्रयोगकर्ताले नै बेहोर्नु पर्नेछ। 
            ※ हुलाक बाट नगद रजिष्टर गरि वा बैंक स्थानान्तरण बाहेक बाट रकम फिर्ता लिन चाहेको अबस्थामा लाग्ने शुल्क प्राप्त गर्दा तिर्ने गरि पठाइने छ। 
            ※ काउन्टरबाट नगद फिर्ता गर्दा स्थानान्तरण शुल्क लाग्ने छैन।
          
RupeeSend बाट रेमिटान्स आबेदन फारम भर्दा भुक्तानी बिधि अन्तर्गत,बैंक स्थानान्तर,रेमिटान्स कार्ड,काउन्टरबाट भुक्तानी गर्ने बिधिमा कुनै एक रोज्नुहोस।

                सुमितोमो मित्सुई बैंकिंग निगम (बैंक कोर्ड:0009)
जापान पोस्ट रेमिटान्स कार्डको भुक्तानी शुल्क
※ जापान पोस्ट रेमिटान्स कार्डबाट भुक्तानी गर्दा लाग्ने भुक्तानी शुल्क ग्राहक आफैले बेहोर्नु पर्नेछ।
भुक्तानीको लागि सम्भव समय
※ पोस्ट कार्यालयको केहि भाग र शाखा कार्यालयको केहि भाग 9:00~21:00
                    कृपया ध्यान दिनुहोस
                    ※ एक पटकको रकम भुक्तानी गरे बापत एक पटक रेमिटान्स आबेदन गर्न पाउनु हुनेछ। २ पटक रकम भुक्तानी गरेमा २ पटक नै रेमिटान्स गरिने भएकोले ध्यान दिनुहोला।
                    ※ सदस्य दर्तासंगै आबेदन गरेको खण्डमा जापान पोष्ट भुक्तानी कार्ड,कम्पनीले व्यक्तिगत परिचय पत्र प्राप्त गरेको रसिद संगै खाम हाली पठाइनेछ।
                    ※ATM बाट भुक्तानी गर्न सक्ने रकमको सिमा,एक पटकमा 10 मान एन सम्म हो। 10 मान एन भन्दा बडी भएमा जापान पोष्ट बैकको काउन्टरमा जानुहोस। यस्तो बेलमा काउन्टरमा तपाइको परिचय पत्र माग्न सक्ने भएकोले ध्यान दिनुहोला।