c-square co.ltd.,हाम्रो कम्पनिले,यस सस्थाको दर्सन,सिदान्तको आधारमा,ग्राहकहरुको सेवा ,समाधानको प्रबन्धमा सदैब बिश्वास र भरोसा बनाईराख्नको लागि सूचना संचार सस्थाहरुसंग राम्रो व्यवस्था गरेको छ।अझ यस सस्थाले व्यक्तिगत जानकारीको सन्दर्भमा सस्थाको जिम्मेवारी बहन गर्नको लागि बिश्वाश, भरोसा र योगदानको सिदान्तमा आधारित रही, गम्भीरताको साथ जिम्मेवारीको बिषयबस्तुमा चिन्तन गरि,व्यक्तिगत जानकारीको सुरक्षा नीति साथै त्यसको अलावा सम्बन्धित नीतिनियम कानुनसंगै सम्पूर्ण गाइडलाईनको सम्मान गरि, ग्राहकहरुले यस सस्थाको सम्पूर्ण सेवा बिना संकोच प्रयोग गरुन भन्ने उद्देश्यले व्यापार बबस्थापनमा प्रयोहमा ल्याइने सम्पूर्ण व्यक्तिगत कागजातहरुको बारेमा तलका निम्न सम्रक्षण बिन्दुहरुसंगै व्यक्तिगत जानकारीको सुरक्षा ब्यबस्थापन प्रणालीको मध्य नजर गरि, कार्य प्रणालीमा सुधार ल्याउने घोषणा गर्दछु। c-square co.ltd.(तल उद्रित गरिएको सस्था) ले ग्राहकबाट प्राप्त गर्ने व्यक्तिगत कागजातहरु सब ग्राहकको महत्वपूर्ण सम्पतिको रुपमा हेरेको छ।यसै बिचारको आधारमा रही यस सस्थाले धन ब्यबस्थापनसंग सम्बन्धित एन कानुनको धन स्थानान्तर गर्ने सस्थाको रुपमा ग्राहकहरुले निसंकोच प्रयोग गर्न सक्ने रेमिटान्स (बैदेशिक धन स्थानान्तरण) सेवाको स्थापना गरि,ग्राहक,अधिकारि, कर्मचारी आदिको व्यक्तिगत जानकारीको सम्रक्षणको लागि तल उल्लेखित व्यक्तिगत जानकारीको सुरक्षा सन्दर्भमा गोपनीयता नीतिको पालना गरि सुरक्षा प्रदान गर्ने प्रतिबद्दता जाहेर गर्दछौ।
यस सस्थाले व्यक्तिगत जानकारीको उपयुक्त सम्रक्षण र उपयोगको मान्यतालाई एक महत्वपूर्ण सामाजिक जिम्मेवारीको रुपमा लिई, सस्थाले कुनै पनि व्यापार ब्यबसाय गर्ने क्रममा (व्यक्तिगत जानकारीको सम्रक्षण एन कानुन) को नीतिनियम लागु गरेर उक्त नीति,प्राबधान,कानुन अनुसार हामी अगाडि बडी तपाईहरुको जानकारीको उपयुक्त सम्रक्षण र उपयोग गर्ने प्रयास गर्नेछौ।
यस सस्थाले,ग्राहकको व्यक्तिगत जानकारीको व्यापार ब्यबस्थापनको आबश्यकताको घेरामा रही,उपयुक्त कानुनी मान्यता दिने प्रतिबद्दता जाहेर गर्दछ।
यस सस्थाले,ग्राहकको व्यक्तिगत जानकारीको प्रयोग गर्ने उद्देश्य पहिचानको सम्बन्धमा उक्त प्रयोग उद्देश्य हासिल गर्न आवश्यक दायरा भित्र कार्य गर्ने र त्यो दायरा (परिधि) पर गरेर व्यक्तिगत कागजातको पयोग गर्नेछैन। साथै प्रयोग उद्देश्य भन्दा बाहिर गएरकार्य नगर्नको लागि छुट्टै उपाय र परिधि बनाउने छौ।सन्दर्भमा,बिषेश गरि व्यक्तिगत जानकारीको प्रयोग उद्देश्यको नियम अलग प्रकारको भएमा यो प्रयोग उद्देश्य भन्दा अलग कार्यमा प्रयोग गरिने छैन। 
  सस्थाको व्यापारको बिषयबस्तु साथै व्यक्तिगत जानकारीको प्रयोग उद्देश्यहरु तल अध्ययन गर्न सक्नुहुन्छ।
 प्रयोग उद्देश्य पृष्ठ
    
सस्थाले,ग्राहकको सहमति प्राप्त गरेको अथवा नियम कानुनमा आधारित रहेको अवस्था बाहेक, हामी ग्राहकको व्यक्तिगत जानकारी तेर्स्रो व्यक्तिलाई प्रदान (सुचित ) गर्नेछैनौ। तर प्रयोग उद्देश्यको हासिलको लागि आबस्यक दायरा भित्र रही व्यक्तिगत कागजातको प्रयोग गर्ने अनुमति दिनु परेको बेला आदि जस्तै अलग ठानिने तर बिशेष व्यक्ति बिच संगै उक्त कागजात मुल्यांकन गर्नु परेको बेलामा ग्राहकको सहमति लिने नभई,उनीहरुको व्यक्तिगत जानकरीको पत्र प्रस्तुत गर्नुपर्नेछ।
सस्थाले, संवेदनशील जानकारी (राजनीतिक दृष्टिकोण,बिश्वाश,श्रम सस्थाको अभिबृद्दी,मानिस,जात,बंश,स्थानीय ठेगाना,स्वास्थ्य सम्बन्धि जानकारी)को बारेमा कानुनी नीतिनियममा आधारित अथवा व्यापार आचरणको हदमा आबश्यक दायरामा रही ग्राहकको सहमति प्राप्त भएको बाहेक अधिग्रहण,प्रयोग,तेर्सो व्यक्तिलाई प्रस्तावित गरिने छैन।
सस्थाले,ग्राहकको व्यक्तिगत जानकारी पत्रको यथार्थ एबं नविनतम अबस्थाको सुरक्षा. ब्यबस्थापन गर्ने क्रममा चुहावटको रोकथाम गर्नको लागि सुधारको प्रदर्सन गर्ने(←थप),तर्कसंगत उचित सुरक्षाउपायको कार्यान्वयन गरिनेछ। फेरी,ग्राहकहरुको व्यक्तिगत कागजातहरु सम्भाल्ने कर्मचारी वा ओफिसरहरुको बारेमा पनि सहि रेखदेख जारी हुनेछौ।
सस्था, सूचना प्रविधि विकास वा सामाजिक मागहरूको परिवर्तनमा आधारित यो नीतिको उपयुक्त समिक्षा गरि,ग्राहकको जानकारी हैंडलिंग गर्ने बारेमा निरन्तर सुधारमा अग्रसर हुनेछौ।
सस्था,व्यक्तिगत जानकारी पत्रको प्रयोग,प्रस्तुत, प्रकटीकरण फेरी यससंग सम्बन्धित सुधारको उजुरी वा परामर्श आदि,त्यसको अलावा व्यक्तिगत जानकारी पत्रको हैंडलिंग सन्दर्भमा उजुरी वा परामर्शको जतिसक्दो छिटो समाधान गर्नेछौ। शिकायत र परामर्शको प्रस्ताव,तल (व्यक्तिगत जानकारीको परामर्श काउन्टर) आएर गर्नुहोस।
सस्था,ग्राहकसंग सम्बन्धित व्यक्तिगत डाटा,सम्पतिको प्रयोग उद्देश्यको सूचना,बिषयबस्तुको प्रस्तुतीकरणको बिल, व्यक्तिगत डाटा,सम्पतिको बिषयबस्तु बिपरित हुन गएको अबस्थामा गरिने सुधार, थप,मेटाउने,प्रयोगमा रोक,मेटाई,तेर्सो अधिकारीको प्रस्तावको रोकको बिलको बारेमा उपयुक्त र तिब्र प्रतिक्रिया दिने प्रयास गर्नेछौ। यस सस्थाको व्यक्तिगत जानकारी पत्रको प्रयोगको सम्बन्धमा कुनै प्रश्न वा प्रकटीकरण बिलको स्पष्ट प्रक्रियाको लागि तलका चेक गर्नुहोस वा सस्थाको सम्पर्क ठेगानामा सम्पर्क गर्नुहोस। ・व्यक्तिगत जानकारी पत्रको प्रयोगको सम्बन्धमा कुनै प्रश्न वा प्रकटीकरण बिलको स्पष्ट प्रक्रियाको पेज व्यक्तिगत जानकारी पत्रको प्रयोगको सम्बन्धमा कुनै प्रश्न वा प्रकटीकरण बिलको स्पष्ट प्रक्रियाको पेज
        2005年4月1日制定
        2011年11月16日改定
        2012年11月20日改定
        2013年2月25日改定
        2014年7月1日改定
        2014年12月7日改定
        2015年7月1日改定
        C-Square Co.Ltd.
        President & CEO: Jeff John 
काउन्टर: C-Square Co.Ltd. अनुपालन विभाग, गोपनीयता प्रशासक
     ठेगाना: 〒160-0022 
   Shinjuku-ku, Tokyo Shinjuku 1-36-7 Shinjuku Uchino building II 2 floor
  इमेल:  info@c-square.co.jp
   Tel 03-3359-0028  Fax 03-3359-0029
   मेल गर्न सक्ने समय : बर्षको ३६५ दिन र २४ सै घण्टा、टेलिफोन उठ्ने समय : कार्यालय खुलेको दिन बिहान ९ बजे बाट ७ बजे सम्म
  
हामी अधिकृत व्यक्तिगत जानकारी सुरक्षा संगठनमा सम्मिलित भएको पदोन्नति लागि सामान्य जापान जानकारी आर्थिक र सामाजिक संघ(JIPDEC)संग सम्मिलित सस्था हो। 
   यो सस्थामा सम्मिलित ब्यबसायीको व्यक्तिगत जानकारीको हैंडलिंग बारेमा गुनासो .छलफलहरु गर्न सक्नुहुन्छ।
  [आधिकारिक व्यक्तिगत जानकारी सुरक्षा संगठनको नाम]
 पदोन्नति लागि सामान्य जापान जानकारी आर्थिक र सामाजिक संघ(JIPDEC)
  [संपर्क शिकायत समाधान]
  गोपनीयता मार्क संवर्धन केन्द्र
  [गोपनीयता शिकायत कोठा]]
  ठेगाना:  〒106-0032
  Roppongi, Minato-ku, Tokyo 1-9-9 Roppongi First Building 12F
  TEL 03-5860-7565 / 0120-700-779