माथी
        प्रयोग गर्ने तरिका
        व्यक्तिगत पहिचान प्रक्रिया
       
      
        
व्यक्तिगत पहिचान प्रक्रिया
      
      
      
        
बिदेशी रेमिटान्स,सम्बन्धित नियम तथा विनियमसंग आधारित रही,व्यक्तिगत पहिचान कागजातको प्रस्तुति अनिबार्य गरियको छ। सदस्य दर्ताको साथै अतिथि रेमिटान्स आबेदन गर्दा पनि परिचय पत्र अनिबार्य प्रस्तुत गर्नुहोस।
       
      
        प्रयोगमा आउँन सक्ने पहिचान प्रमाणिकरण कागजातहरू
        व्यक्तिगत परिचय पत्र भनेको,सदस्यता दर्ता  अथवा  अतिथि रेमिटान्सको आबेदन गर्ने ग्राहकको पहिचान गर्ने वा प्रमाण गर्ने कागजात हो।
        
          
            - सबारी चालक
अनुमतिपत्र 
            - निवास कार्ड
  
            - स्थानीय बासिन्दा
खाता कार्ड 
            - पासपोर्ट 
(जापानी पासपोर्ट) 
            - विशेष स्थायी निवासी
प्रमाणपत्र 
            - व्यक्तिगत नम्बर कार्ड
  
          
          
            
              
                
                  
                  
                    ठेगाना,नाम,जन्ममिति सब स्पष्ट वर्णन गरिएको छ छैन चेक गर्नुहोस।ठेगाना सदस्यता आबेदन फारममा वर्णन गरिएको ठेगानासंग मिलेको छ छैन चेक गर्नुहोस।
                    परिचय पत्रको समाप्ति मितिको चेक गर्नुहोस। कम्पनिसम्म आइपुग्दा समाप्ती मिति भित्र भएको कार्ड मात्र स्वीकार गरिने छ।
                    परिचय प्रतिक नं स्पष्ट भएको छ छैन चेक गर्नुहोस।
                    सार्वजनिक सुरक्षा निशान स्पष्टसंग देखिएको छ छैन चेक गर्नुहोस।
                    पछाडी केहि वर्णन भएमा पछाडिको भाग पनि प्रतिलिपि तयार गरि पठाउनुहोस।
※परिचय पत्रको परिवर्तन मामिलामा पुनः परिचय पत्रमा सार्वजनिक सुरक्षा निशानको पनि चेक गर्नुहोस।
                  
                
               
             
            
              
                
                  
                  
                    परिचय प्रतिक नं स्पष्ट भएको छ छैन चेक गर्नुहोस।
                    ठेगाना,नाम,जन्ममिति सब स्पष्ट लेखिएको छ छैन चेक गर्नुहोस।ठेगाना सदस्यता आबेदन फारममा लेखिएको ठेगानासंग मिलेको छ छैन चेक गर्नुहोस
                    परिचय पत्रको समय सीमा चेक गर्नुहोस। कम्पनिसम्म आइपुग्दा समय सीमा भित्र रहेको मात्र स्वीकार गरिने छ।
                    परिचय पत्रको अगाडि,पछाडी मिलाएर पठाउनुहोस।
※परिचय पत्रको परिवर्तन मामिलामा पुनः परिचय पत्रमा सार्वजनिक सुरक्षा निशानको पनि चेक गर्नुहोस।
                  
                
               
             
            
              
              
                
                
                  प्रकाशन गर्ने स्थानीय सरकारको  नाम स्पष्ट वर्णन गरिएको छ छैन चेक गर्नुहोस।
                  जारी गरेको मिति हेर्नुहोस कम्पनिसम्म आइपुग्दा जारी गरेको मितिबाट ६ महिना भित्रको मात्र स्वीकार गरिनेछ।
                  सरकारी छाप पछाडिको भाग वा अर्को पानामा भएमा त्यसको पनि प्रतिलिपि पनि पठाउनुहोस।
                  पछाडिको भागमा अंकित भएमा त्यसको पनि प्रतिलिपि अनिबार्य पठाउनुहोस।
अनुहार प्रष्ट भएको फोटो सहितको पत्र मात्र स्वीकार्य हुनेछ।
                
              
                 
             
            
              
                
                  
                  
                    【2006/3/19 भन्दा अघि आबेदन गरेको बस्तु(कार्ड)】
                    नाम स्पष्ट रुपमा उल्ल्लेख छ छैन विचार गर्नुहोस।
                    हस्ताक्षर स्पष्ट रुपमा देखिएको छ छैन विचार गर्नुहोस।
                    जन्ममिति स्पष्ट रुपमा उल्लेख छ छैन विचार गर्नुहोस।
                    परिचय पत्रको समाप्ति मितिको चेक गर्नुहोस। कम्पनिसम्म आइपुग्दा समाप्ती मिति भित्र भएको कार्ड मात्र स्वीकार गरिने छ।
                    हालको ठेगाना स्पष्ट रुपमा उल्लेख छ छैन विचार गर्नुहोस।
                    【2006/3/20भन्दा पछी आबेदन गरेको कार्ड】
                    नाम स्पष्ट रुपमा उल्ल्लेख छ छैन विचार गर्नुहोस।
                    हस्ताक्षर स्पष्ट रुपमा देखिएको छ छैन विचार गर्नुहोस।
                    जन्ममिति स्पष्ट रुपमा उल्लेख छ छैन विचार गर्नुहोस।
                    परिचय पत्रको समाप्ति मितिको चेक गर्नुहोस। कम्पनिसम्म आइपुग्दा समाप्ती मिति भित्र भएको कार्ड मात्र स्वीकार गरिने छ।
                    हालको ठेगाना स्पष्ट रुपमा उल्लेख छ छैन विचार गर्नुहोस।
                    जापान सरकारले जारी गरेको राहदानी मात्र स्वीकार्य गरिनेछ।
आपतकालीन सम्पर्कको लागि,ग्राहक आफु स्वयम बाहेकको जानकारी उल्लेख गरिएमा कृपया अगाडिनै जानकारी गराउनु होस।
                  
                
               
             
            
              
                
                  
                  
                    परिचय प्रतिक नं स्पष्ट भएको छ छैन चेक गर्नुहोस।
                    ठेगाना,नाम,जन्ममिति सब स्पष्ट लेखिएको छ छैन चेक गर्नुहोस।ठेगाना सदस्यता आबेदन फारममा लेखिएको ठेगानासंग मिलेको छ छैन चेक गर्नुहोस।
                    परिचय पत्रको समाप्ति मितिको चेक गर्नुहोस। कम्पनिसम्म आइपुग्दा समाप्ती मिति भित्र भएको कार्ड मात्र स्वीकार गरिने छ।
                    परिचय पत्रको अगाडि,पछाडी मिलाएर पठाउनुहोस।
※परिचय पत्रको परिवर्तन मामिलामा पुनः परिचय पत्रमा सार्वजनिक सुरक्षा निशानको पनि चेक गर्नुहोस।
                  
                
               
             
            
              
                
                  
                  
                    ठेगाना,नाम,जन्ममिति सब स्पष्ट लेखिएको छ छैन चेक गर्नुहोस।
ठेगाना सदस्यता आबेदन फारममा लेखिएको ठेगानासंग मिलेको छ छैन चेक गर्नुहोस।
                    परिचय पत्रको समाप्ति मितिको चेक गर्नुहोस।कम्पनिसम्म आइपुग्दा समाप्ती मिति भित्र भएको कार्ड मात्र स्वीकार गरिने छ।
                    परिचय पत्रको अगाडि,पछाडी मिलाएर पठाउनुहोस।माइ नम्बर को प्रस्तुति र व्यक्तिगत पहिचान पत्रको संगै पुष्टि गरिनेछ।
                    व्यक्तिगत नम्बर कार्ड(अगाडी र पछाडी)को प्रतिलिपि प्रस्तुत गर्ने अबस्थामा व्यक्तिगत नम्बर कार्ड नै व्यक्तिगत पहिचान हुने भएकोले अरु कागजातको आबस्यकता पर्ने छैन। 
                  
                
               
             
           
         
       
      
        प्रयोग आउने व्यक्तिगत नम्बरसंग सम्बन्धित कागजातहरु 
        ▶ सूचना कार्ड को डबल-पक्षिय प्रतिलिपि
▶ व्यक्तिगत संख्या कार्ड को डबल-पक्षिय प्रतिलिपि
        
                
                  
                    सूचना कार्ड को डबल-पक्षिय प्रतिलिपि
                    
अगाडि 
                    
पछाडी 
                  
                  
                     व्यक्तिगत संख्या कार्ड को डबल-पक्षिय प्रतिलिपि
                    
अगाडि 
                    
पछाडी 
                  
                
         
        व्यक्तिगत नम्बरसंग सम्बन्धित कागजात.व्यक्तिगत पहिचान पत्र प्रस्तुत गर्ने बिधि
          अपलोड,मेल,हुलाक र फ्याक्स गरि ४ प्रकारले व्यक्तिगत कागजातहरु पठाउन सकिन्छ।
          ※व्यक्तिगत नम्बर कार्डको प्रतिलिपि पठाउने बेलामा अपलोड गर्ने तरिका अपनाउनु होस्।
        
          
            - अपलोड

 
            - मेलमा संलग्न गरि पठाउने

 
            - हुलाकबाट पठाउने

 
            - FAX बाट पठाउने

 
            - टेलिभिजन फोन बाट प्रदान गर्नुहोस 

 
          
          
            
            
            
              
              
                
                  - STEP1 व्यक्तिगत पहिचान कागजातको प्रतिलिपि(Copy)गर्ने
 
                  - तपाइले छनौट गर्नु भएको व्यक्तिगत परिचय पत्रको प्रतिलिपि मेसिनबाट प्रतिलिपि गर्नुहोस।
प्रतिलिपि गर्नु भएको पेपर तलको ठेगानामा पठाउनु होस।
※पछाडिको भागमा ठेगाना भएको खण्डमा पछाडि भागको प्रतिलिपि पनि पठाउनुहोस। 
                  - ※तपाइले प्रस्तुत गर्नुभएको परिचय पत्रको अक्षर नबुझिने वा फोटोको एक भाग काटिएको,कम्पनीले उक्त छबी खराब भएको ठहर गरेमा,ग्राहकले पुनःपरिचय पत्रको प्रस्तुत गर्नुपर्नेछ।
 
                
                
                  - STEP2 तलको ठेगानामा पठाउनु होस।
 
                  - वेबसाइटबाट खाम डाउनलोड गरि ,प्रयोग गर्दै हुनुहुन्छ भने हुलाक टिकट आबश्यक पर्नेछैन।
 
                  
 पहिचान प्रमाणिकरण कागजातहरू मेलमा संलग्न गरि पठाउने(PDF)
                    
 पठाउने खामको डाउनलोड(PDF) 
                  - 
                    
[गन्तव्य स्थान]
                    
                      
 2F SHINJUKU UCHINO BLDG.II,1-36-7 SHINJUKU,SHINJUKU-KU,TOKYO JAPAN POST NO:-160-0022 
                      
050-3728-2484 / 03-3359-0071 
                      - C-square co.ltd.
 
                    
                   
                  - [पठाउदा ध्यान दिनुपर्ने कुराहरु]
                    तपाईसंग भएको खाम प्रयोग गर्दैहुनुहुन्छ भने कृपया  टिकेट खर्च आफैले बेहोर्नु पर्दछ। 
                
               
              
             
            
              
              
                
                  - STEP1 व्यक्तिगत पहिचान कागजातको प्रतिलिपि(Copy)गर्ने
 
                  - तपाइले छनौट गर्नु भएको व्यक्तिगत परिचय पत्रको प्रतिलिपि मेसिनबाट प्रतिलिपि गर्नुहोस।
                    प्रतिलिपि गर्नु भएको पेपर FAX बाट पठाउनु होस।
                    ※पछाडिको भागमा ठेगाना भएको खण्डमा पछाडि भागको प्रतिलिपि पनि FAX गर्नुहोस। 
                  - ※तपाइले प्रस्तुत गर्नुभएको परिचय पत्रको अक्षर नबुझिने वा फोटोको एक भाग काटिएको,कम्पनीले उक्त छबी खराब भएको ठहर गरेमा,ग्राहकले पुनःपरिचय पत्रको प्रस्तुत गर्नुपर्नेछ।
                  ※सबारी चालक अनुमति पत्रको अबस्थामा,समयाबधिको ठाउमा कालो पोतिएको हुनाले राम्रो नदेखिने हुन्छ। पूर्ण तयारीका साथ हल्का प्रतिलिपि निकाल्नुहोस। 
                
                
                  - STEP2प्रतिलिपि गर्नु भएको पेपर FAX बाट पठाउनु होस।
 
                  - 03-335-0029
 
                  - [पठाउदा ध्यान दिनुपर्ने कुराहरु]
                    प्रतिलिपि निकाल्नु भएको कागजको खाली भागमा तपाइको नाम,सदस्य नं,ठेगाना को साथै सम्पर्क नं अनिबार्य लेख्नुहोस। पठाउने पत्र (अगाडि,पछाडी)थाहा पाउने गरि पठाउनु होस। 
                
               
             
            
              
              
                
                  - टेलिभिजन फोन बाट व्यक्तिगत पहिचान कागजात
 
                  - कामेराभएको कम्प्युटर या सुमाटोफोन प्रयोग गरि व्यक्तिगत पहिचान कागजातप्राप्त गर्ने गरिन्छ |
                    बिस्तृतमा यहाँ